यो नेपालका उत्कृष्ट १० पुरुषहरु र र उत्कृष्ट १० महिलाहरुको सुचि कान्तिपुर को साप्ताहिक प्रकाशन “साप्ताहिक”मा प्रकाशित भएको थियो | सुचिका नामहरु बाहेक अरु सबै कुरा – लेखेको, भनेको, भिडियो बनाएको, रेकर्ड गरेको, अपलोड गरेको, सबै मैले आंफैले गरेको गरेको हुँनाले यो कतै बाट सारिएको पोष्ट होइन । उत्कृष्ट १० महिलाको बारेमा अँग्रेजिमा पहिले नै लेखेको भए पनि पुरुषको बारेमा निम्न भिडियो भर्खरै तयार भएको हो :
उत्कृष्ट १० आर्कषक पुरुषहरु:
- अनमोल केसि (अभिनेता)
- विमल घर्तिमगर (खेलाडि)
- दयाहाङ राइ (अभिनेता)
- पारस खड्का (खेलाडि)
- सौगात मल्ल (अभिनेता)
- आर्यन सिग्देल (अभिनेता)
- प्रबल गुरुङ (फेसन डिजाइनर)
- अनुपविक्रम शाहि (अभिनेता)
- आयुष्मान देशराज जोशि ((अभिनेता), टेलिभिजन प्रस्तोता)
- राजेश हमाल (अभिनेता)
उत्कृष्ट १० आर्कषक महिलाहरु: