अन्जु पन्त कसरि क्रिश्चियन बनिन (उनकै शब्दमा, भिडियो)

नेपालि गायिका अन्जु पन्त क्रिश्चियन धर्मावलम्बि भएको कुरा प्राय: सबैलाइ थाहा नै छ। पहिले हिन्दु अन्जु कसरि क्रिश्चियन धर्मावलम्बि हुन पुगिन त भन्ने जिज्ञासा सबैमा हुनु स्वभाविकै हो । सो जिज्ञाषा मेटन आज अन्जु पन्तको आफ्नै मुखबाट कसरि धर्म परिवर्तन गरिन भन्ने कुरा सुन्न निम्न भिडियो हेर्नुहोला ।

भिडियो हेर्नुहोस:

अन्जुका अनुसार, केहि बर्ष अघि उनि सपरिवार बिरगंज घुम्न जाँदा त्यहाँ भएको चर्चमा भएको स्तुति गान र भजनले अन्जुलाइ प्रभावित गर्यो र उनले क्रिश्चियन बन्ने निर्णय गरिन। उनि क्रिश्चियन बने पछि, उनि अझ बढि शुखि र शान्त भएको अनुभब गरेको पनि बताउछिन । उनलाइ क्रिश्चियन बनाउन उनका आफ्नै बुवा राजकुमार घिमिरेको ठुलो हात रहेको अन्जुले बताइन ।

 Continue reading