गाइजात्राको परिचय

गाइजात्रा रमाइलो र खुशि मनाउने पर्व हो । गाइ जस्तो रुप बनाएर नगर परिक्रमा गर्ने हुनाले यस पर्वलाइ गाइजात्रा भनिएको हो । नेपालमा नेवार समुदायमा यो पर्व मनाउने चलन छ । घरमा कोहि आफन्तको निधन भएमा सो घरबाट गाइ जस्तो रुप बनाएर टोल बजार घुम्ने गर्दछन । आफन्त निधन भएकोमा दुखी भएका घरका मानिसहरु हासो ठट्टा र रमाइलो गरेर दुख बिर्सन यो जात्रा मनाइन्छ। बजारमा बाजा बजाउँदै बिभिन्न रुपमा मानिसहरु स्नगर परिक्रमा गरेको रमाइलो देखिन्छ।

गाइजात्रा कसरी शुरु भयो ?

धेरै पहिले, काठमान्डुमा प्रताप मल्ल भन्ने राजाले राज्य गर्दथे । उनको छोरा, अर्थात राजकुमारको सानै उमेरमा निधन भयो । ति राजकुमारकि आमा, रानि एकदमै दुखि भए पछि राजालाइ चिन्ता पर्यो। उनले मानिस राज दरबारमा मात्र होइन सबैको घरमा मर्छन भन्ने देखाउन एक जुक्ति निकाले । प्रताप मल्लले काठमाण्डुका बासिन्दाको घरमा कोही मरेको भए त्यो घरको एक जनालाइ गाइ जस्तो भएर दरबार अगाडि हुँदै शहर घुम्नु भन्ने आदेश दिए । यसरी मानिसहरु शहर घुम्दा धेरै मानिसको घरमा मान्छे मर्दा रहेछन भन्ने थाहा हुने भयो । तेस्तै राजाले रानिलाइ खुशी पार्न प्रहसन र ब्यग्य कार्यक्रम पनि गर्न आदेश् दिए ।
 Continue reading

शुष्मा कार्कीको उध्रेको चोली हेर्ने भिड – गाइजात्रामा पनि उही नाच

चलचित्र लूटमा ‘उध्रेको चोली छ है…’ आइटम गीतमा नाचेर सेक्सी नायिकाको रुपमा छुट्टै परिचय बनाउन सफल शुष्मा कार्कीको आजकाल खुबै डिमाण्ड रहेको छ । देश विदेश जताततै उध्रेको चोली देखाउदै हिड्ने शुष्मा गाइजात्रे कार्यक्रममा पनि हासो ठट्टालाइ बिर्सेर तेही पुरानो चोली प्रदर्शन गरिन।

Sushma_karki_Gaijatra_dance

शुष्मा कार्कीको ‘लुट’ गीत दर्शक तान्नको लागि सबै भन्दा सजिलो माध्यम मान्दै गाइजात्रा संग कुनै साइनो नभएको ‘उध्रेको चोली…’ गीतमा नायिका शुष्मा कार्कीलाई पनि नचाइएको थियो । गीत र नाच गाइजात्रे नभए पनि यसलाई आयोजकको गाइजात्रे पारा मानेर दर्शकहरुले रमाइलो ‘मानिदिएका थिए रे’ !

sushma_karki_crowd_sexy_dress

बेला बेलामा नर्तकी र मोडलको लागि नसुहाउने रुपले ठूलो भुडीको कारण आलोचना हुने गरेको भए पनि दर्शक बीच भने उनको मागमा कुनै कमी नआएको आयोजकहरु बताउछन ।

 Continue reading

रेखाको झापड उपहार पाउने गाइजात्रे लेख

rekha-thapa-miniskirtनामै त ‘गाइजात्रा’ अनि हाम्रा गाइजात्रे कलाकार र गाइजात्रे पत्रकारको बीचमा गाइजात्रे झापड हानाहान गराउने लेखमा खासै नयाँ कुनै कुरा छैन । सबै जसो सुनिसकेका जोक संगालेर रेखालाइ पागल भएर छबी संग पारपाचुके गरेको भन्ने आशयको यस गाइजात्रे लेखलाइ रेखाले अनाबस्यक महत्व दिएको हो कि ?

भएको के थियो भने, सौर्य दैनिकका पत्रकार चिरन्जिबी पौडेलले एक गाइजात्रे लेख लेखे रेखा थापाको मिनी स्कर्टको बिषयमा चलेका जोक संगालेर । रेखालाई चित्त बुझेनछ र सौर्य दैनिकको कार्यालयमा गएर तेस्तो लेख लेखेको बिरोध गरिछन । त्यहाँ भनाभन हुँदै गर्दा रेखाले चिरन्जिबी पौडेलको गालामा एक चड्कन लगाइछन । त्यसको बदलामा पौडेलले पनि एक झापड हानेछन । (अंग्रेजीमा)

झापड हानाहान गराउने सौर्य दैनिकमा छापिएको लेखको पूर्ण पाठ तल दिइएको छ:

रेखा थापाको मिनिस्कर्ट रहश्य

एक दिन सुटिङमा जानेबेला रेखा थापा आफ्नो मिनिस्कर्ट खोज्दै थिइन् । नभेटेपछि श्रीमान् छवि ओझालाई सोधिन्, ‘डयाडी, (रेखा आफ्नो श्रीमान्लाई डयाडी भन्छिन्) तपाईंले मेरो गुलाबी कलरको मिनिस्कर्ट देख्नुभयो ?’

छवी : ए, त्यो त मैले धोएर थन्क्याइदिएको छु ।
रेखा : कहाँ छ त ?
छवि : ऊ त्यो सलाइको बट्टाभित्र

आफ्नो नयाँ फिल्म ‘सालीको पोइ’ को प्रिमियर हेर्न हल गएकी रेखालाई बेस्सरी पिसाबले चाप्यो । हाफ टाइम हुनासाथ उनी दौडिँदै शौचालयभित्र छिरिन् । तर, त्यो परेछ पुरुष शौचालय । आफ्नो पछिपछि धेरै पुरुषको भिड लागिसकेको उनले मेसो पाइनन् । हतार–हतार पिसाब गर्न बस्न खोज्दा टाइट मिनिस्कर्टले दिएन । मिनिस्कर्टको पछाडिपट्टि फस्नर थियो । पछाडि हात लगेर फस्नर अलिकति उघारिन् र फेरि बस्न खोजिन् । तर, अझै भएन  । फेरि फस्नर अरू धेरै उघारिन् र बस्न खोजिन् । यसपालि पनि सकिनन् । आखिर पूरै फस्नर उघारिन् र बस्न खाजिन् । यति गर्दा पनि भएन । यत्तिकैमा पछाडिबाट एक सज्जनले उनलाई जुरुक्क बोके र खुट्टा फट्याइदिँदै भने– लौ पिसाब फेर्नुस् । अत्तालिएकी रेखाले पिसाब गरिसकेर पछाडिको मान्छेलाई हेर्दै भनिन्, ‘तपाईं को हँ ? नचिनेकी केटीलाई यसरी बोकेर पिसाब फेराउन लाज लाग्दैन ।’
सज्जनले विनम्र हुँदै भने, ‘तपाईंले मेरो पाइन्टको फस्नर खोलिदिएर सहयोग गरेपछि मैले यति गर्न केको लाज ?’

छवि ओझा आफ्नी हिरोइन श्रीमतीका लागि मिनिस्कर्ट सिलाइदिन टेलरकहाँ पुगे । उनले रुमाल जत्रो कपडा टेलरवालालाई दिँदै भने– दुईवटा मिनिस्कर्ट सिलाइदिनु है ?
टेलर : तर, यत्रो कपडा…
छवि : (कुरा काट्दै) बाँकी रहेको कपडा तपाईंलाई नै भो ।

रेखा थापालाई एकजना फ्यानले विदेशबाट साइनिङ अन्डरवेयर (चम्किने कट्टु) उपहार पठाइदिएका थिए । अमेरिकाबाट पठाइदिएको भनेपछि त्यो लर्तरो कट्टु थिएन । प्राय: हलिउड सेलिब्रिटीले लाउने त्यो कट्टु यति चम्किलो थियो कि धेरै बेरसम्म हे-यो भने जो कोही पनि त्यसको प्रकाश धान्न नसकेर बेहोस हुनसक्थ्यो । रेखालाई कट्टु साह्रै मनप-यो तर आखिर प-यो कट्टु । अरूलाई कसरी देखाउने भनेर समस्या प-यो उनलाई । तर, उपाय सुझ्यो । राति साइनिङ अन्डरवेयर लगाएरै सुतेकी रेखा भोलिपल्ट बिहानै आफ्नो सबैभन्दा खुकुलो मिनिस्कर्ट भिरेर सुटिङमा हिँडिन् । उनले सुटिङमा कुनै जुक्ति निकालेर अन्डरवेयर देखाउने विचार गरिन् ।

 Continue reading