लामो समयदेखि मोडलिङ र थियटरमा सक्रिय अभिनेत्रि जानवि बोहरा अब अभिनेत्रिको रूपमा प्रश्तुत भएकि छिन् यहि शुक्रवारबाट प्रदर्शन शुरु भएको चलचित्र ‘सपना तिम्रो–मेरो’ मार्फत । यस अघि जानकि नामले चिनिने जानविले फिल्ममा अभिनय गर्दा आफ्नो नाम परिवर्तन गरेकि हुन ।
अडियो/भिडियो प्रोफाइल :
सिन्धुपाल्चोक स्थायि घर भएकि जानविले बिसभन्दा बढि म्युजिक भिडियो, नाटकहरु र केही टेलिश्रृंखलाहरूमा अभिनय गरिसकेकि छिन् । उनले सडक नाटकमा अभिनय गर्ने क्रममा देशका विभिन्न स्थान र भारतको दिल्लि सम्म पनि पुगेकि छिन् । कुनै बेला डबलि थिएटरकि सक्रिय सदस्य जानवि अब भने फिल्म क्षेत्रमा नै जम्ने सोचाइ राखेकि छिन् । ‘सञ्जीवनी’ टेलिश्रृंखलामा जानविले गरेको अभिनयलाई दर्शकहरुले मन पराएका थिए । उनले सन्तोष पन्तका टेलिश्रृंखलामा पनि अभिनय गर्ने मौका प्राप्त गरेकि थिइन् ।
Incoming search terms:
- नेपालिफिलम
- नेपालिफिलिम
- नेपालि फिलम
- नेपालि। फिलिम
- नेपालि फिलिम।