पारस र हिमानि लामो समय पछि एउटै समारोहमा, एउटै फोटोमा

लामो समय पछि पुर्व युवराज पारस शाह र उनकि पत्नि हिमानी शाह एकै स्थानमा देखिएका छन् । हालै भएको एक विवाह समारोहमा पुर्व राजा ज्ञानेन्द्र, पुर्वरानि कोमल, पुर्व युवराज्ञि हिमानि, पुर्व युवराज पारस र उनिहरुका छोरा छोरिहरु सामेल भएका थिए । विवाह कार्यक्रम थियो पारसकि फुपु शोभा शाहिको छोरा, हिमबान साहिको विवाह् कार्यक्रमा । हिमावनले  सतिश बिक्रम शाहकि छोरि स्तुति साहसंग विवाह गरेका हुन । सो विवाह समारोहमा पारस र हिमानिले आफ्ना छोरा छोरिको साथ दुलाहा र दुलहिसँग बसेर फोटो पनि खिचाएका छन ।

भिडियो रिपोर्ट:

  • २०७१ को १९ चैतमा पारस थाइल्याँडबाट नेपाल फर्किए
  • नेपालमा उनि परिवारसंग नबसि छुट्टै बस्दै आएका छन् ।
  • थाइल्याण्डमा रहँदा थाइ युवति कन्निका चाइयासार्नसँग प्रेम सम्बन्ध रहेको
  • पारस र हिमानि बिचको सम्बन्धमा दरार उत्पन्न हुनुको एक कारण कन्निका पनि हुन। झण्डै एक बर्ष नेपाल बस्दा पनि यि दुइको सम्बन्धमा सुधार नभएको बताइन्छ ।
  • केहि समय अघि पारस बिरामि हुँदा हिमानिले पारसलाइ भेटन हस्पिटल पनि पुगेकि थिइन । तर, त्यस पछि पनि उनिहरुको सम्बन्धमा सुधार आएको थिएन ।
  • केहि समय अघि पारस बिरामि हुँदा हिमानिले पारसलाइ भेटन हस्पिटल पनि पुगेकि थिइन । तर, त्यस पछि पनि उनिहरुको सम्बन्धमा सुधार आएको थिएन ।
  • कन्निकाले हिमानिको फोटो मा यो को केटि हो? भन्दै गालि गर्नु र हिमानि र पारससंगै देखिनु ले पारस हिमानिसंग नजिक हुन लागेको संकेत गर्दछ ।

 Continue reading

Incoming search terms:

  • चिकेका फोटाहरु

श्रिपन्चमिको साइतमा बाबुराम पुत्रि मानुषि यमि भट्टाराइको जनवादि विवाह

फागुन १ गते शनिवार श्रिपन्चमिको साइतमा बाबुराम पुत्रि मानुषि यमि भट्टाराइले आफ्नो प्रेमी जेकेन्द्र श्रेष्ठसंग जनवादि विवाह गरेकि छिन् ।

भिडियो रिपोर्ट:

जनवादि विवाह कसरि गरिन्छ?

परम्परागत हिन्दु विवाह १-२ दिनसम्म लाग्ने भए पनि, जनवादि विवाह अति नै छोटो हुन्छ । बाबुराम र हिसिलाले गरेको जनवादि विवाह उनिहरुकि छोरिले पनि अपनाएकि छिन् । यस्तो विवाहमा पण्डित पुरोहितको आबश्यकता हुँदैन, दुलाहा दुलहिले एक अर्कालाइ माला लगाइदिएर एकअर्कालाइ स्विकारे पछि विवाह सकिन्छ । यसरि जनवादि शैलिमा गरिएको मानुषिको विवाहमा दुलाह दुलहिले एक अर्कालाई स्विकार्ने र बाउ बाउआमा लगाएतका अभिभावकले फुल उपहार दिएर बधाइ दिने आदि सबै बैवाहिक प्रक्रिया सकिन बिस मिनेट पनि लागेको थिएन ।

यो विवाहको उल्लेख्य पक्ष भनेको दुलहि भएकि मानुषिले एक सानो रातो टिका मात्र लगाएकि थिइन र कुनै मेकअप गरेकि थिइनन । उनले नाक, कान र घाँटिमा पनि कुनै गहना लगाएकि थिइनन भने सेतै फुलेको कपाललाइ पनि रंगलगाएर छोप्ने प्रयास गरेकि थिइनन ।

 Continue reading

नेपालि हिरोइनको रोजाइ लाहुरे नै किन ? (पहिलो भाग)

प्राय: नेपालि अभिनेत्रिहरुको रोजाइ नेपालमा बस्ने भन्दा पनि बिदेशमा बस्ने नेपालि वा भारतिय पुरुष हुने गरेका छन । सन २०१४ देखि अहिलेसम्म १५ जना नेपालि फिल्मका अभिनेत्रिहरुले विवाह गरेका रहेछन् । ति मध्ये आधा भन्दा बढि अभिनेत्रिहरुले बिदेशि वा बिदेश बस्ने नेपालिसंग बिवाह गरेका रहेछन । म आज हालै केहि अभिनेत्रिहरुले बिदेश बस्ने संग गरेको विवाहको प्रसंगलाइ लिएर लाहुरे प्रतिको मोह किन होला भनेर बिवेचना गर्ने प्रयास गर्दैछु। यो विवेचनाको शुरुवात हो – मेरो अध्ययनको नतिजा केहि समय पछि प्रस्तुत हुने नै छ, अहिलेलाइ:

यो अध्ययनको शुरुवात:

हालै बिहे गरेका सिम्पल खनाल, गरिमा पन्त, रिमा बिश्वकर्मा र हर्षिका श्रेष्ठ सबैले बिदेश बस्नेसंग बिवाह गरे । किन त ? नेपालमा भएका युवा लायक नभएका हुन त ?  ब्रेन ड्रेनको प्रभाव होला त ?

बिदेश बस्नेसंग बिहे गर्ने अभिनेत्रिहरु

मोडल र अभिनेत्रि सिम्पल खनालले बेलायत बस्ने युवकसंग बिवाह गरिन र अहिले उनि बेलायत उडि सकेको खवर छ । अभिनेत्रि गरिमा पन्तले पनि हालै बेल्जियम निवासि एक एनआरएन संग बिवाह गरेर उतै बसोबास गर्ने भनेर आफ्नै नामबाट “गरि शुशि” नामको एक रेस्टुरेन्ट ब्यबसाय नै शुरु गरेकि छिन् । तेस्तै केहि समय पहिले रिमा बिश्वकर्माले बेलायत बस्ने युवकसंग विवाह गरे पनि मनोरंजन क्षेत्रमा सक्रिय भइ रहने प्रतिबद्धता ब्यक्त गरिन । अभिनेत्रि हर्शिका श्रेष्ठले तेस्तै प्रतिबद्धता ब्यक्त गर्दै भारतिय नागरिकसंग बिहे गरे पनि उनले फिल्म क्षेत्रमा फर्किने सम्भावना देखिंदैन । झरना बज्राचार्य पनि बिहे गरेर मलेशियामा स्थाइ बसोबास गरेकि छिन भने “होस्टल” अभिनेत्रि प्रकृति श्रेष्ठको अस्ट्रेलियाबाट फर्कने लक्षण छैन । अभिनेत्रि ऋचा सिङ ठकुरिले आफ्नो अस्ट्रेलिया बस्ने श्रिमानकै निर्देशनमा “सुपर गोर्खे” नामको फिल्म बनाउन थालेको हल्ला चले पनि उनि अरु फिल्ममा निष्क्रिय नै छिन् ।

 Continue reading

सिम्पल खनालले बिहे गरिन, को हुन त सिम्पल खनाल?

मोडल तथा फिल्म अभिनेत्रि सिम्पल खनालले यहि जनवरि १७ तारिख आइतबार बिबाह गरेकि छन्। केहि दिन अघाडि मात्र आफ्ना प्रेमि नदिनसँग इन्गेजमेन्ट गरेकि सिम्पलले ह्यात होटल बौद्धमा सिमित पारिवारिक सदस्यहरुका बिचमा बिहे गरेकि हुन्। आज मा चर्चा गर्दैछु :

  • सिम्पलको बिवाह
  • सिम्पल खनाल को हुन ?
  • के सिम्पल बिवाह पछि नेपालि मनोरंजन क्षेत्रमा फर्किन्छिन होला त ?

सिम्पल खनालका फिल्म यहाँ हेर्नुहोस:
majhi dai - nepali movie Adhyaya - Nepali movie

भिडियो रिपोर्ट

सिम्पल खनाल को हुन ?

भिडियोमा भएको सिम्पलाको परिचयको मुख्य कुराहरु:

  • चलचित्र अभिनय शुरु सन २००४ मा रिलिज भएको फिल्म “माझि दाइ”
  • दोश्रो फिल्म “अध्याय” सङ २०१२मा रिलिज ।
  • सिम्पलले संचालन् गरेका टेलिभिजन कार्यक्रममा “हिट मिक्स” र “भबिश्य दर्पण” ले राम्रो छाप छोडेका
  • सिम्पल म्युजिक भिडियो र मोडलिङमा पनि सक्रिय थिइन् ।
  • म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलसँगको विवाह दुइ बर्ष पनि टिक्न सकेन ।
  • “नयाँ बिकल्प” पत्रिकाका अनुसार सिम्पलले दुबइका डान्सबारमा नृत्य गर्ने काम पनि गर्दथिन ।

 Continue reading

सिम्पल खनाल पनि पलायन हुने, भारतियमुलका बेलायति प्रेमिसँग टिकाटालो

नायिका, मोडल तथा भिजे सिम्पल खनालले इन्गेजमेन्ट गरेकी छिन् । सिम्पलले बिहिबार आफ्ना प्रेमी नदिनसँग राजधानिको होटल हायातमा टिकाटोलो गरेकि हुन् । भारत जन्मघर भएका सिम्पलका प्रेमि बेलायतमा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । उनिहरु झण्डै एकवर्षदेखि प्रेममा रहंदै आएको खवर छ ।

भिडियो रिपोर्ट:

“अध्याय” फिल्ममा अभिनय गरेकि सुन्दरि मोडल र अभिनेत्रि सिम्पलले दर्जनौं नेपालि म्युजिक भिडियो र बिज्ञापनमा मोडलिङ गरेकि छन् ।

यस अघि फिल्म तथा म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलसँग सिम्पलको विवाह भएको थियो । तर, उनीहरुबिच को सम्बन्ध लामो समय टिक्न सकेन र केही वर्ष पहिले पारपाचुके भैसकेको छ ।

 Continue reading

रिमा विश्वकर्माले आइतबार बिवाह गर्दै

मोडल तथा अभिनेत्रि रिमा विश्वकर्मा असोज १० गते आइतबार वैवाहिक बन्धनमा बाँधिने भएकि छिन् । रिमाले लण्डनमा स्थाइ बसोबास गर्दै आएका रोबर्ट ल्वागुन र्विश्वकर्मासँग विवाह गर्न लागेकी हुन् । सबैले रोब भनेर् बोलाउने रोबर्टलाइ रिमाले पहिलो पटक फेसबुकमा भेटेकि थिइन  । रोबर्ताले रिमालाइ एक मेसेज पठाएका थिए रिमाले गरेको एक राजनितिक टिप्पणिलाइ लिएर । सोहि मेसेजको रिप्लाइ र आदान प्रदान बाट यि दुइमा प्रेम बसेको रिमाले बताएकि छिन ।

भिडियो रिपोर्ट :

पैत्रिक घर धरानमा भएका रोब बिगत १४ बर्ष देखि रिडिंग युकेमा स्थायि रुपमा बसोबास गर्दै आएका छन । गणितमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । हाल उनि रिडिङकै प्रतिष्ठित भेरिजन इन्टरप्राइजेजमा ट्रान्सफर्मेसन प्रोजेक्ट म्यानेजरका रूपमा कार्यरत छन ।

बिवाह पछि रिमा ४-५ दिनमा नै काममा फर्किने सोचमा छन । उनका करिव आधा दर्जन चलचित्रको कामा सक्नु पर्ने भएको ले बिवाह पछि नै युके जाने कुनै कार्यक्रम नभएको रिमा बताउंछिन ।  रोबले पनि रिमा कामको लागि युके र नेपाल ओहर दोहोर गरि रहने बताएका छन् ।

 Continue reading

दुलही अभिनेत्री सुमिना घिमिरे साच्चिकै दुलही बनिन

नेपाली अभिनेत्री सुमिना घिमिरेले सोमबार बाट बिवाह गरेकी छिन् । दुलही फिल्ममा राजेश हमालसंग बिवाह गर्दा चर्चा भएकी अभिनेत्री सुमिनाले रियल लाइफको बिवाह भने गुपचुप नै गरेकी छिन । पेशाले पाइलट, रोशन सापकोटासँग सुमिनाले एउटा पार्टी प्यालेसमा बिहे गरेकी हुन् ।

भिडियो रिपोर्ट:

केही समय देखि प्रेममा रहेका सुमिना र रोशनले बिवाह गरे पछि सुमिनाले फिल्म क्षेत्र बाट अबकास लिने हल्ला चलेको छ । तेसैले होला विवाहमा फिल्मकर्मी र मिडियालाई बोलाइएको थिएन भने विवाहमा दुबै तर्फका आफन्तहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 Continue reading

पारस खड्काले आफ्नी प्रेमिका प्राप्ति राज्य लक्ष्मी राणासँग विवाह गरे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का यही बिहीबार, फाल्गुण १५ गते वैवाहिक बन्धनमा बाधिएका छन् । लामो समय देखिकी आफ्नी प्रेमिका प्राप्ति राज्य लक्ष्मी राणासँग पारसले विवाह गरेका हुन् । उनले बिबाहको अघिल्लो दिन, बुधबार स्वयमबर गरेका थिए ।

भिडियो रिपोर्ट:

 Continue reading

राजेश हमालले आफ्नी प्रेमिका सार्वजनिक गरे, बिहे अर्को हप्ता

एफेयर शुरु भएको नौ वर्षपछि नेपाली सुपरस्टार राजेश हमालले आफ्नी प्रेमिकालाई सार्बजनिक गरेका छन् । यही बुधबार उनले सो प्रयोजनको लागि काठमाण्डौंको शंकर होटेलको वन आइड हल बुक गरेका थिए ।

भिडियो:

लाजिम्पाटस्थित सो होटलमा राजेश हमालले आफ्नी प्रेमिका मधु भट्टराईलाई सञ्‍चारकर्मीहरु माझ सार्वजनिक गरेका थिए र सोही अबसरमा उनले औपचारिक रुपमा प्रेमप्रस्ताव पनि राखेका थिए । बेलुका साढेसात बजे शुरु भएको सो कार्यक्रममा राजेश हमाल कालो सुटमा सजिएका थिए भने मधुले नीलो सारी र सुनौलो ब्लाउज लगाएकी थिइन । संचारकर्मीलाई भित्र बोलाइदा मधु र राजेश एक टेबलमा आमने सामने बसिरहेका थिए भने टेबलमा मैनबत्ती बलिरहेको थियो । टेबलमा रहेको वाइनको ग्लास रित्तिन लागेको थियो भने फूलदानीमा केही फूलहरू संगै राजेशका बाबुआमाको फोटो पनि टेबलमा राखिएको थियो।

rajesh hamal and madhu bhattarai - in shankar hotel

राजेश हमालले सञ्‍चारकर्मीहरुको सामने आफ्नी आमाको नेकलेस मायाको चिनोको रूपमा आफ्नी प्रेमिकालाई पहिर्‍याइदिए। नेकलेस लगाएपछि उनले रातो गुलाफको फूलको गुच्छा दिएर प्रेमप्रस्ताव पनि राखे।

 Continue reading

हरिबंश आचार्य बर्षगांठको शुभकामना

गतसाल आजैको दिन प्रख्यात अभिनेता हरिबंश आचार्य बैबाहिक जीवनमा बांधिनुभएको हो ।

haribhansh and madankrishna family potrait

मिरा आचार्यको अकल्पनिय निधनपश्चात अत्यन्तै डिस्प्रेस्ड जीवन बिताउनुभएका हरिबंश त्यो डेढ बर्षको समयमा कुनै पनि काम गर्न सक्नुभएन । रमिला पाठक संगको बैबाहिक जीवन पछि भने गत एक बर्षमा हरिबंशको अनुहार र जीवनशैलीमा निकै ठूलो परिवर्तन आएको देखिएको छ । यो एक बर्षमा उहांले एउटा चलचित्रको स्कृप्ट लेख्नुभयो,  ४-५ वटा टेलिसिरियलमा अभिनय गर्नुभयो जुना चाँडै नै प्रसारण पनि हुंदैछन, संदेशमुलक बिज्ञापनहरुमा पनि अभिनय गर्नुभयो, लोकप्रिय जीवनकथा "चिना हराएको मान्छे" प्रकाशित गर्नु भयो जसले नेपाली किताबको बिक्रीमा नयाँ रेकर्ड कायम् गरेको छ ।

 Continue reading