साताका पोस्टहरु (दुइ साताका) फाल्गुण ५ सम्म

अघिल्लो हप्ता साताको पोस्ट प्रकाशन गर्न नसकिएकोले दुइ हप्ताको एकै चोटी पोस्ट गरिएको छ. गत दुइ हप्तामा यस नेपाली वेबसाइटमा  निम्न ७० भन्दा बढी सामग्री प्रकाशन गरिएका थिए.

माघ १३ (जनवरी २७, २०१२)

माघ १४ (जनवरी २८, २०१२)

माघ १५ (जनवरी २९, २०१२)

  • Marriage problems in Nepali movie sector – नेपाली फिल्म क्षेत्रमा सम्बन्ध बिच्छेदको बढ्दो प्रकोपको बारेमा बिस्तृत बिस्लेशण (भाषा – अंग्रेजी)
  • नेपाली फिल्म क्षेत्रमा व्यप्त सम्बन्ध बिच्छेद – अंग्रेजी भाषाको यहि बिषयको लेखको छोटोकरी लेख (भाषा – नेपाली)
  • Miss Tamang 2012 is Sumi Moktan – मिस सुमी मोक्तान मिस तामांग २०१२ चुनिएको बारेमा समाचार (भाषा – अंग्रेजी)
  • Next round of protest against fuel price hike announced including raid  पेट्रोलियम पदार्थको भाउको बिरोधमा भएको आन्दोलन बारेमा समाचार (भाषा – अंग्रेजी)
  • Probe Committee recommended action against 26 persons involved in NAC spare parts theft नेपा बायुसेबाको भ्रस्टाचारमा २६ जना संलंग भएको आशंका सम्बन्धी समाचार (भाषा – अंग्रेजी)
  • Saraswati Puja being observed – सरस्वती पुजाको बारेमा समाचार  (भाषा – अंग्रेजी)

माघ १६ (जनवरी ३०, २०१२)

माघ १८ (फेब्रुअरी १, २०१२)

  • प्रचण्डको घर भन्दा ठूलो कुरो – नेकपा माओबादीका अद्यक्ष प्रचन्डको नयाँ निवासको बारेमा चलेका हल्लाको बारेमा एक बिश्लेषण (भाषा – नेपाली)
  • PM assures to revise information classification and restriction समाचार (भाषा – अंग्रेजी)
  • International media talk Prachanda’s new residence बिदेशी समाचार माध्यममा प्रचण्डको नयाँ निवासको बारेमा आएको समाचार बारेको लेख (भाषा – अंग्रेजी)

माघ १९ (फेब्रुअरी २, २०१२)

माघ २० (फेब्रुअरी ३, २०१२)

माघ २१ (फेब्रुअरी ४, २०१२)

माघ २२ (फेब्रुअरी ५, २०१२)

माघ २३ (फेब्रुअरी ६, २०१२)

माघ २४ (फेब्रुअरी ७, २०१२)

माघ २५ (फेब्रुअरी ८, २०१२)

माघ २६ (फेब्रुअरी ९, २०१२)

माघ २७ (फेब्रुअरी १०, २०१२)

माघ २८ (फेब्रुअरी ११, २०१२)

माघ २९ (फेब्रुअरी १२, २०१२)

फाल्गुण  १ (फेब्रुअरी १३, २०१२)

फाल्गुण  २ (फेब्रुअरी १४, २०१२)

फाल्गुण ३ (फेब्रुअरी १५, २०१२)

फाल्गुण ४ (फेब्रुअरी १६, २०१२)

फाल्गुण ५ (फेब्रुअरी १७, २०१२)

  • केटलिन "चिडियाखानाको जनावरजस्तो" हुन चाहन्नन  – हास्य कलाकार सन्तोष पन्तको छोरा प्रतीक पन्त लिंग परिवर्तन गरेर केटलिन भए पछि दिएको अन्तर्वार्ताका केही अंश (भाषा – नेपाली)
  • Movie Review ? Miss U नेपाली फिल्म "मिस यु"को समीक्षा (भाषा – अंग्रेजी)
  • Father kills his own three daughters समाचार (भाषा – अंग्रेजी)
  • Apple iPad 3 rumors – high resolution to be released in March 1st week प्रबिधी सम्बन्धी जानकारी – एप्पलको आइप्याडको नयाँ संस्करण बजारमा आउने बारेमा जानकारी (भाषा – अंग्रेजी)

गत साताका पोस्टहरु

highlightsहामी यो अंग्रेजी नयाँ बर्ष बाट नियमित रुपमा साता भरि गरिएका पोस्ट हरुको सारांश यहाँ पोस्ट गर्न शुरु गर्ने सोचमा छौँ.

गत साता १८ पोस्ट भएका रहेछन जसको बिस्तृत विवरण निम्नानुसार छ:

मङ्सिर २५ (डिसेम्बर ११)

  • समानुपातिक शिक्षा – बिद्यार्थीको सिप कला र क्षमताको को वास्ता नगर्ने बर्तमान शिक्षा प्रणालीको खिल्ली उदाउने एक कार्टुन (नेपाली)
  • Good governance club honours journo Thapa – कान्तिपुर पत्रकार हरिबहादुर थापालाइ सम्मान (भाषा – अंग्रेजी)
  • LPG Gas Cylinder – don’t panic, It’s not Expiry Date – जन चेतना जगाउन ग्यास सिलिन्डरको मिती सम्बन्धी एक जानकारी (भाषा – अंग्रेजी)

मङ्सिर २६ (डिसेम्बर १२)

  • अब फेरी हाम्रो भेट होला त पुष्पा ? (ब्लगर रिताको जीबनमा घटेको दुखद घटना को बारेमा लेख)
  • Bollywood Dhoom in Kathmandu – बलिवुड कलाकारहरुको काठमान्डुमा भएको कार्यक्रम बारेमा (भाषा – अंग्रेजी)
  • 4 Wild elephants roamed in Birtamod city – बिर्तामोड बजारमा जंगली हात्तीको प्रबेश (फोटो, भाषा – अंग्रेजी)
  • Anybody who give information on King Birendra’s property to get reward दिबंगत राजा बिरेन्द्रको सम्पत्तिको बारेमा जानकारी दिनेलाई पुरस्कार दिने सरकारी घोषणा (भाषा – अंग्रेजी)
  • Nepali Movie – Nagad Narayan नेपाली फिल्म नगद नारायण को सम्पूर्ण भाग (भाषा – नेपाली)

मङ्सिर २७ (डिसेम्बर १३)

  • Nepali Movie – Dasdhunga नेपाली फिल्म दासढुंगाको सम्पूर्ण भाग(भाषा – नेपाली)
  • Price Hike – unnatural alliance between three media houses (भाषा – अंग्रेजी/नेपाली)

मङ्सिर २८ (डिसेम्बर १४)

मङ्सिर २९ (डिसेम्बर १५)

  • Nepali Movie – Paradeshi Kancha नेपाली फिल्म परदेशी कान्छा को सम्पूर्ण भाग (भाषा – नेपाली)

पौष १ (डिसेम्बर १६)

  • Crow picks plastic एउटा कागले बोकेको वाई वाई चाउचाउको प्लास्टिकको खोल को फोटो र ब्लगरको बिचार (फोटो, भाषा – अंग्रेजी)

पौष २ (डिसेम्बर १७)

  • Bandha returns? चितवन बन्दको फोटो सहित विचार (फोटो, भाषा – अंग्रेजी)

पौष ३ (डिसेम्बर १८)

  • 2 Slaps – Inhuman punishment; is the society going backward? बालाजु को विष्णुमती पुलमा देखिएको एक साइन बोर्डको बारेमा (भाषा – अंग्रेजी)
  • Meeting of NC with PM ended inconclusive calling support for Nepal Bandh on Monday नेपाली कांग्रेस ले गरेको नेपाल बन्दको बारेमा समाचार (भाषा – अंग्रेजी)