रञ्जना शर्माको तिघ्रा प्रदर्शन, अमेरिकाको हिमआँधिमा

हालै आएको हिमआँधिका कारण अमेरिका कतिपय पुर्विय राज्यहरुमा जनजिवन कष्टकर र अस्तब्यस्त भएको थियो ।  हिउँका कारण सबै ब्यापार ब्यबसाय ठप्प भए पनि त्यस पछि थुप्रेको हिउँमा रमाइलो गरेर फोटो खिच्ने र शेयर गर्ने  गरेका छन् ।  अमेरिकाको पुर्विय राज्यहरुमा बसोबास गर्ने अभिनेता अभिनेत्रिहरुले हिउमा खेलेको फोटोहरु शेयर गरेका मध्ये चिसो हिउँको थुप्रोमा अभिनेत्रि रञ्जना शर्माको रमाइलो भने हेर्न लायकको थियो ।

भिडियो रिपोर्ट:

घुँडासम्म पुगेको बुट लगाए पनि स्कर्ट (वा, हाफ कट्टु) छोटो भएको ले  रन्जनाको तिघ्रा भने छोपिएको छैन । यसरि रन्जनाले चिसोमा पनि छोटो लुगा लगाएर कामुक हुने प्रयास गरेकि छिन्।

 Continue reading

मैले किन ‘हिम्मतवाली’ छाडेँ – निर्देशक श्याम भट्टराई

‘हिम्मतवाली’का निर्देशक श्याम भट्टराईले आफुलाई हटाएर रेखा थापा आफैले निर्देशकको जिम्मेवारी लिएको बिषयलाई प्रष्ट पार्न एक वक्तव्य जारी गरेका छन् । निम्न विज्ञप्तीमा निर्मात्री रेखा थापा संग भएको सहमति उल्लंघन गरिएको र निर्देशन गर्ने बाताबरण नबनाएको आरोप लगाएका छन् ।

shyam bhattarai and rekha thapa in with raute

यस अघि दुई फिल्म ‘रावण’ र ‘च्यालेन्ज’मा संगै काम गरेका रेखा र श्याम एक अर्काबीच राम्रो सम्बन्ध रहेको र रेखाले उनी अमेरिका जाँदा श्यामको संदेश उनकी पूर्बपत्नी रन्जना शर्मासम्म पनि पुर्याएकी थिइन।

‘रेखाले मलाई आधी बाटोमा लगेर धोका दिइन् । उनको भित्री इच्छा फिल्म निर्देशन गर्नु रहेछ । यो कुरा मलाई काठमाडौंमैं भएको बेला भनेको भएपनि हुन्थ्यो नि ।’

प्रेस विज्ञप्ति
२०७०/११/२८

आदरणीय पत्रकार मित्रहरु, पछिल्लो समय म निर्देशकको रुपमा संलग्न रहेको नेपाली कथानक चलचित्र “हिम्मतवाली”को सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुबाट निर्मात्री रेखा थापाद्वारा निर्देशक अस्वस्थ भई उपचारका लागि काठमाडौं पठाइएको भनेर प्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यस सम्बन्धका भ्रमहरु चिर्दै वास्तविकतालाई यहाँहरु समक्ष राख्न आवश्यक ठानेर यो प्रेस विज्ञप्ति सार्वजनिक गर्दैछु ।

 Continue reading